Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

यस्तो छ फेसबुकको सुविधासम्पन्न नयाँ अफिस (फोटोफिचर)

हरेक व्यक्तिको एउटा निकै राम्रो सुविधासम्पन्न अफिसमा काम गर्ने सपना हुन्छ । संसारमा यस्ता कम्पनीहरु पनि छन् जसको नाम नै सबैकुरा हो जस्तै गुगल, माइक्रोसफ्ट र फेसबुक । अत्याधुनिक सुविधासम्पन्न भइकन पनि यी कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि निकै राम्रो अफिस दिन कोसिस गरिरहेका हुन्छन् । फेसबुकले पनि यस्तै गरेका छ । यसको नयाँ अफिस यति शानदार छ कि हर कोही यसमा काम गर्न आतुर हुन्छन् । क्यालिफोर्नियाको मेलनो पार्कमा बनेको फेसबुकको नयाँ अफिसमा काम सुरु भइसकेको छ । आउनुहोस्, हामी पनि हेरौँ फेसबुकको नयाँ अफिस कस्तो देखिन्छ त । \"1१. एमपिके २०ः एमपिके २० फेसबुकको पहिलो भवन हो जसमा बिजनेससँग सम्बन्धित कामको लागि प्रयोग गरिन्छ । \"2२. ९ एकडको क्षेत्रफलमा फैलिएको रुफ गार्डेन: ९ एकडमा बनेको फेसबुक बिल्डिङको छतमा गार्डेन पनि बनाइएको छ । \"3३. ४०० वटा रुखः फेसबुकको ९ एकड बिल्डिङको माथि करिब ४०० रुख रोपिएका छन् । \"4४. इन्सुलेटरः फेसबुक भवनमा बनेको छतमा इन्सुलेटर राखिएको छ जसले भवनलाई भित्रै देखि चिसो राख्ने गर्दछ । \"5५. पेन्टिङः फेसबुकको अफिस भित्र थुप्रै चर्चित कलाकारहरुको पेन्टिङ पनि तपाईंले देख्न सक्नुहुन्छ । \"6६. १५ स्थानीय कलाकारः फेसबुकको नयाँ कार्यालयमा १५ स्थानीय कलाकारहरुले काम गरेका छन् । \"7७. भवनको पहिलो तल्लाः फेसबुकको नयाँ भवनको यो पहिलो तल्ला हो । \"8८. विन्डिङ स्टेयरकेसः फेसबुकको नयाँ हेडक्वार्टमा नयाँ डिजाइनको विन्डिङ स्टेयकेस राखिएको छ । \"9९. ओेरेन्ज ग्लोः भवनमा बनेको हललाई सुन्तला रङले रंगाइएको छ । \"10१०. मुख्य कोठाः फेसबुकको मुख्य कोठा निकै ठूलो छ जहाँबाट वरिपरिका कोठाहरु पनि देखिने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending