Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बालुवाटार पुगेका बाबुराम र महन्थसँग प्रचण्डले भने, 'मोर्चाका कारण म समस्यामा छु'

\"\" काठमाडौँ, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलार्इ मधेसी मोर्चाका कारण अाफू समस्यामा परेको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीलार्इ भेट्न बालुवाटार पुगेका भट्टरार्इ र ठाकुरलार्इ प्रधानमन्त्री प्रचण्डले मोर्चाले अाफ्नो अडानलार्इ कायम नराख्दा अाफू समस्यामा परेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डलले तत्काल मोर्चाको सबै माग सम्बोधन गर्न सम्भव नभएको बताउँदै सरकारले ल्याएको संशोधन विधेयकले अधिकतम मोर्चाको माग सम्बोधन गर्न प्रयास गरेको बताए । \'संशोधन प्रस्ताव ल्याउनुस्, हाम्राे पनि समर्थन हुन्छ अनि कांग्रेसको भइहाल्छ नै, प्रस्ताव अाएपछि पास भइहाल्छ भन्ने अनि प्रस्ताव ल्याएपछि असहमति राख्ने तपार्इहरुको दोधारोपनले म समस्यामा परेको छु\' प्रधानमन्त्रीले भनेका थिए । प्रधानमन्त्री प्रचण्डले परिवर्तनका एजेण्डा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतलार्इ मास्न केही शक्ति लागि परेको बताउँदै त्यसको रक्षा र संस्थागत गर्न ती एजेण्डाका पक्षधरताहरु एक भएर लाग्नुपर्ने बताएका थिए । उनले प्रतिपक्षी एमालेले प्रस्ताव गरे बमोजिम स्थानीय तहको निर्वाचनबिना संसदको निर्वाचन सम्भव नभएको समेत प्रष्टयाएका थिए । भेटमा भट्टराई र ठाकुरले संविधान संशोधन अघि बढाउन माग गरेका छन् । यसलाई थाँती राखेर चुनावको घोषणा गरे आन्दोलन चर्काउने दुबै नेताको चेतावनी थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending