Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

शिक्षा क्षेत्रका सबै सर्घषमा अखिल क्रान्तिकारी नेतृत्वदायी भुमिकामा छः अध्यक्ष न्यौपाने

[caption id=\"attachment_105866\" align=\"aligncenter\" width=\"750\"]\"\" सम्मेलनमा संम्बाेधन गर्दै क्रान्तिकारीका अध्यक्ष न्याैपाने[/caption] रुकुम, २२ मंसिर । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानले नेपाली जनताको बलिदानिबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत हुन नदिने षड्यन्त्र भैरहेको बताएका छन । विभिन्न शक्तिहरु नेपाली जनताको बलिदानीलाई कुल्चिन लागि परेको भन्दै त्यसलाई सफल हुन नदिन विद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताए । हिजो अखिल क्रान्तिकारी रुकुमको २५ औं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यौपानेले अहिलेको विद्यार्थी आन्दोलन प्राप्त उपलब्धीलाई संस्थागत गर्ने र शिक्षामा देखिएको माफियाकरणलाई अन्त्य गर्नुपर्ने बताएका हुन । शिक्षा क्षेत्रमा सबै खाले सर्घषामा अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको भन्दै उनले भने–‘अहिले देशमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल बढिरहेको र गरिबका छोराछोरीले शिक्षा हाँसिल गर्ने अवस्थाकम हुदै गएको छ । पुजिवादी शिक्षाको अन्त्य हुनुपछ । संविधानमा व्यवस्था गरिएका शैक्षिक सवालहरु कार्यान्वयन नभएसम्म संविधान कार्यान्वयन हुन सक्दैन ।’ ‘अहिले संविधान कार्यान्वयनलाई स्थानिय तहको निर्वाचन गराउनु संगमात्र जोडेर हेरिएको छ उनले अगाडि भने–यो गलत हो संविधानले व्यवस्था गरेका माध्यामिक तह सम्मको निशुल्क शिक्षा लगाएतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हँदैन । अध्यक्ष न्यौपानेले शैक्षिक संस्थाहरुमा हुने गुण्डागर्दीका विरुद्ध एक जिल्ला एक टीम प्रत्येक क्याम्पस फाईटर टीम भन्ने नारा सहित आफनो संगठन देशव्यापी विद्यार्थी जागरण अभियानमा लागेको बताए । उनले अभियान अन्तरगत विद्यार्थी स्वयंसेवक टीम वनाएर शैक्षिक संस्था तथा स्ववियूमा हुने गुण्डागर्दी र विकृतिका विरुद्धमा आईपरे भौतिक हिसावले समेत जाईलाग्ने चेतावनी दिए । जिल्ला सम्मेलन अन्तरगत बुधबार बिहानबाट बन्दसत्र सुरु हुने बताइएको छ । बिहान ८ बजेबाट मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा हुने बन्द सत्रले सम्मेलनको आगामी योजना पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending