Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

बहुचर्चित एल क्लासिको भिडन्त बराबरीमा रोकियो

\"barca_real-750\"काठमाडौं, १९ मंसिर । गएराति शनिबार, नेपाली समयअनुसार राति ९ बजे विश्वका दूई चर्चित क्लब र खेलाडीहरुबिचको रोचक भिडन्त भयो । तर दुवै खेलाडीले गोल गर्न नसकेपनि १/१ गोलले खेल बराबरीमा टुङ्गियो । लालिगा अन्तर्गत भएको एल क्लासिको भिडन्तमा बार्सिलोना र रियल म्याड्रिडबिच बराबरी भएको हो । बार्सिलोनाबाट विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीले र्थिए भने रियल म्याड्रिडबाट अर्का उत्कृष्ट खेलाडी क्रिष्टियना रोनाल्डोले खेले । विश्वका दुई उत्कृष्ट खेलाडी र दुई उत्कृष्ट क्लबबिचको खेल कुनै विश्वकपको फाइनल भन्दा कम चर्चामा थिएन । उसो त यो खेल विश्वभरबाट ६५ करोडभन्दा माथिले हेरेको संचारमाध्यमहरुको अनुमान छ । बार्सिलोनाको दबखबा रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफको ५३ औं मिनेटमा बार्सिलोनाका लुइस सुवारेजले नेयमारको फ्रिकिकलाई हेडमार्फत उत्कृष्ट गोल गरे । झण्डै जितिसकेको बार्सिलोना खेलको अन्तिम मिनेट अर्थात ८९ औं मिनेट बिर्सनलायक रहन पुगे, जब रियलका म्याड्रिडका रामोसले सुवारेजले जस्तै हेड गोल फर्काए । यो सँगै रियलसँग बार्सिलोनाको अंक दुरी पुन ६ मै सिमित रह्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending