Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

आज विश्वका दूई उत्कृष्ट खेलाडी मेसी र रोनाल्डो भिड्दै

\"barcelona-vs-real-madrid-04-750\"काठमाडौं, १८ मंसिर । आज शनिबार, नेपाली समयअनुसार राति ९ बजे विश्वका दूई चर्चित क्लब र खेलाडीहरुबिचको रोचक भिडन्त हुन गईरहेको छ । लालिगा अन्तर्गत हुन लागेको एल क्लासिको भिडन्तमा बार्सिलोना र रियल म्याड्रिडबिच भिडन्त हुँदैछ । बार्सिलोनाबाट विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेसीले खेल्दैछन् भने रियल म्याड्रिडबाट अर्का उत्कृष्ट खेलाडी क्रिष्टियना रोनाल्डोले खेल्न गईरहेका छन् । \"messi-n-ronaldo\"विश्वका दुई उत्कृष्ट खेलाडी र दुई उत्कृष्ट क्लबबिचको खेल कुनै विश्वकपको फाइनल भन्दा कम चर्चामा छैन । उसो त यो खेल विश्वभरबाट ६५ करोडभन्दा माथिले हेर्ने संचारमाध्यमहरुको अनुमान छ । समग्रमा बार्सिलोना र रियमल म्याड्रिडबिचमा २३२ पटक भिडन्त भएका छन् । यसमध्ये रियल म्याड्रिडले ९३ र बार्सिलोनाले ९० खेल जितेको छ भने ४८ खेल बराबरीमा सकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ६ अंकले पछि रहेका कारण यो भिडन्तमा बार्सिलोनालाई जित्नैपर्ने दवाव छ भने रियल म्याड्रिडका ग्यारेथ बेल अनुपस्थित हुने कुराले दवावमा पार्दछ । बेल ४ कुर्कुच्चोको अप्रशेनका गरी ४ महिनाका लागी मैदान बाहिर रहेका छन् । खेल रियलको पक्षमा गएको अवस्थामा बार्सिलोनाभन्दा ९ अंकले अघि पुग्ने छ भने बार्सिलोनाको पक्षमा गएको अवस्थामा ३ अंको अग्रता दुरीमा झर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending