Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

हाम्रो एकमात्र अर्जुनदृष्टि स्थानीय निर्वाचन : पुन

\"pun\"काठमाडौं, १३ मंसिर । माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पार्टीको एकमात्र अर्जुनदृष्टि स्थानीय चुनाव रहेको वताएका छन्। सोमबार राजधानीमा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) स्वयंसेवकको राष्ट्रिय भेला उद्घाटन गर्दै नेता पुनले सरकारको एक सुत्रीय ध्यान निर्धारित समयमा स्थानीय चुनाव गराउनमा केन्द्रित रहेको जिकिर गरेका हुन । भेलालाई संवोधन गर्दै नेता पुनले भने , ‘संविधान संशोधन मार्फत असन्तुष्ट पक्षलाई विश्वासमा लिएर स्थानीय निर्वाचन गराउन सरकार र आफ्नो पार्टी अहोरात्र लागिरहेको छ। तर एमालेले मधेस समस्या समाधान गर्न देखाएको उदासिनताले आफुहरु आश्चर्यमा परेको नेता पुनले वताए । संविधान संशोधन प्रस्ताव जुनसुकै हालतमा दर्ता हुने बताउँदै नेता पुनले थपे प्रस्ताव दर्ता भएपछि  को कता उभिन्छ हामी पनि हेर्छौं ।संविधान संशोधनको पक्षमा एमाले भित्रका मधेसी र थारु सांसदको ठुलो दवाव रहेको नेता पुनलाई उधृत गर्दै अखिल (क्रान्तिकारी)का सचिव एवं विद्यार्थी स्वयंसेवक प्रमुख दिपेश पुनले जनाए । कार्यक्रममा माओवादी केन्द्रका युवा नेता रमेश मल्ल,अखिल९क्रान्तिकारी०का अध्यक्ष नरेन्द्र न्यौपाने,उपाध्यक्ष रामचन्द्र अधिकारीले क्रान्तिकारी विद्यार्थी जागरण अभियानवारे प्रकाश पारेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending