Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

चेल्सी शिर्षस्थानमा : पछ्याउँदै सिटी र लिभरपुल

\"chelsee-750\"काठमाडौं, १२ मंसिर । इङ्गिलस प्रिमियर लिगको शिर्ष स्थानमा चेल्सी कायम हुन पुगेको छ । शनिबार राति भएको टोटनह्यामसँगको खेलमा २–१ ले विजयी भएसँगै शिर्ष स्थानमा आफुलाई पुन कायम राखेको हो । खेलको ११ औं मिनेटम एरिक्सनको गोलबाट अग्रता लिएको टोटनह्यामसँग ४५ औं मिनेटमा पेड्रोको गोलबाट बराबरी गरेको थियो । \"city-750\"दोस्रो हाफको ५१ औं मिनेटमा मोसेसले थपेको अर्को गोल नै खेलको अन्तिम गोल भएपछि अघिल्लो हप्तापनि शिर्ष स्थानमा रहेको चेल्सीले पुन आफुलाई ३१ अंकसहित शिर्षस्थानमै राख्न सफल भयो । यसैगरी शनिबार राति भएको खेलमा म्यानेचेष्टर सिटीले ब्रुनेली २–१ ले पराजित गर्दै लिगमा ३० अंक जोड्यो भने लिभरपुलले सण्डरल्याण्डलाई २–० ले पराजित गर्दै सिटीको बराबरीमा ३० अंक जोड्यो । सिटीका लागी सर्जियो एग्युइरोले ३७ र ६० मिनेटमा २ गोल गरेका थिए भने लिभरपुलका लागी ओरिगी र मिल्नरले १/१ गोल गरेका थिए । \"liverpul-750\"हलसिटी र वेष्टब्रुमिचले १/१ को बराबरी खेल्दा लिचेष्टर सिटी र मिडल्सवर्गले समान २ गोल गर्दै बराबरी नै गरे । उता स्वायन्सासिटी र क्रिष्टलप्यालेसबिचको खेलमा गोलको वर्षा नै भयो । स्वायन्साले ५ र क्रिष्टलप्यालेसले ४ गोल गर्दै समग्रतामा एकै खेलमा ९ गोल भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending