Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मर्मतको अभावमा जीर्ण बन्दै राप्ती लोकमार्ग

\"rapti_sadak-750\"सल्यान, ५ मंसिर । मर्मत नहुँदा राप्ती लोकमार्गको यात्रा कष्टकर बनेको छ । राप्ती लोकमार्गको दाङ तुलसीपुरदेखि सल्यान झुल्नेटा सडकखण्ड जीर्ण बन्दा यातायात आवतजावतमा समस्या भएको हो । ओटासिल गरिएको सडक ३ नबित्दै कच्ची सडकजस्तै भएको र ठुल ठुला खाल्डा परेकाले गाडी चलाउन समस्या हुन गरेको गाडी चालक धन बहादुर विकले बताए । साना सवारी साधन चलाउन झनै समस्या हुने गरेको उनले बताए । उनले भने, – भयो लोकमार्ग ओटासिल गरिएको हो र ? जस्तो भएको छ , ठुला खाल्डा खुल्डी परेका छन् साना सावारी साधनलाई चलाउन निकै समस्या छ । सडकमा परेका खाल्डा खुल्डीका कारण सवारी दुर्घटनाको खतरा बढेको विकले बताए । मर्मत गरिएको सडक समेत एक वर्ष नवित्दै भल्किदै गईरहेको अर्का गाडी चालक सुनिल बिसीले जानकारी दिए सबैभन्दा धेरै श्रीनगरदेखि कपुरकोटसम्म सडक जीर्ण बनेको उनले बताऐ । उनले भने, –‘यो राजमार्गको सबै तिर सडक जीर्ण छ तर सबैभन्दा बढि श्रीनगरदेखि कपुरकोटसम्म रहेको छ । जोखिम पनि यहि बाटोमा बढि छ ।’ सडक जिर्ण बन्दै गएपनि मर्मतसम्भारमा कसैले ध्यान दिन नसकेको चौतर्फि गुनासो पनि आउने गरेको छ । वर्षायामका बेला सडकमा भएका खाल्डोकै कारण सवारी दुर्घटना हुनसक्ने सम्भाबना पनि रहेको भनाई गाडी चालकहरुको छ । निमार्ण कम्पनीले अलकत्राले सडक टाल्नुको बदला माटो राखेर मात्रै खाल्डा खुल्डी पुर्ने गरेको स्थानीयको भनाई रहेको छ । मर्मतको जिम्मा पाएको जुद्ध एण्ड पुर्ण निर्माण सेवाले समयमै काम सुरु नगर्दा यस्तो समस्या भएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सब ईन्जिनिएर दिलिप शाहले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending