Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भारतीय नोट प्रतिबन्धको विरोधमा संसदमै हंगामा

\"india-currency\"काठमाडौं, १ मंसिर । भारतीय पाँच सय र एक हजार रुपैयाको नोटमाथि भारत सरकारले प्रतिबन्ध लगाएपछि संसदमै हंगामा भएको छ । विपक्षी दलका सांसदहरुले भारतीय लोकसभामा नोट प्रतिबन्धको विरोधमा हंगामा मच्चाएका हुन् । नोट प्रतिबन्धको विरोधमा विपक्षी दलले सरकारको सडकदेखि संसदसम्म घेराउने तयार तयारी गरेका छन् । कांग्रेस आईसहित विपक्षी दलले सरकारको घेरा उगर्ने रणनीति बनाएका छन् । टीएमसी प्रमुख ममता बनर्जीले राष्ट्रपति भवनसम्म मार्चपास गर्ने तयारी गरेकी छन् । यस्तै बसपा प्रमुख मायावतीले नोटमा लगाइएको प्रतिबन्धको निर्णयको विरोध गर्दै अनुसन्धानको माग गरेकी छन् । ५ सय तथा एक हजारको नोट हटाउने निर्णयको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पार्टी टीएमसी राष्ट्रपति भवनसम्म मार्च निकाल्नुका साथै राष्ट्रपतिसँग भेट गरी ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । लोकसभाको पहिलो दिनको बैठक भने पूर्व सदस्यप्रति श्रद्धाञ्जली दिएपछि विहीबारसम्म स्थगित गरिएको छ । त्यसपछि राज्यसभामा विपक्षीहरु नोट प्रतिबन्ध विरुद्ध हंगामा मच्चाएका हुन् । भारतीय जनता पार्टी विजेपीले आफ्नो कालो धनलाई सेता बनाउने प्रपञ्च गरेको मायावतीले आरोप लगाइन् । कांग्रेसका आनन्द शर्माले नोटमाथिको प्रतिबन्धबाट देशका किसान, मजदुर तथा आम नागरिकलाई दुःख दिने काम भएको बताए । आज किसानलाई बिउबिजन किन्न पैसा चाहिएको छ तर किसानहरु दुई हजारका लागि लाइनमा उभिनुपरिरहेको उनले बताए । सरकारले सबै नागरिकलाई अपराधी बनाउनुका साथै भारतलाई कालाबजारियाको देश बनाइएको शर्माले आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending