Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

लोप हुन थाल्यो सिल्फु

\"silphu-750\"सल्यान, २८ कात्तिक । जिल्लाका मध्य तथा उच्च पहाडी जंगलमा केही समय अघि प्रशस्त पाईने सिल्फु(पाखनबेद) लोप हुन थालेको छ । संकलनका विषयमा जानकारी नहुँदा उपभोक्ताहरुले डाठ लगायत जरा समेत बजारमा लगेर बिक्रि गर्न थालेपछि जंगलमा कम पाईन थालेको हो । समुद्री सतह भन्दा १ हजार ४ सय उचाईको पहाडको ओसिलो भागमा पाइने सिल्फु हिजोआज कतैकतै मात्र पाईने गरेको छ । बजारमा ४०÷५० रुपैयाँ प्रतिकिलो सम्ममा बिक्रि हुने सिल्फु हराउदै गएपनि बन उपभोक्ता समितिहरुले संरक्षणका बारेमा खासै चासो नदेखाउदा हराउदै गएको बनस्पती कार्यालयका विज्ञ कृष्ण पुनले बताए । पेट,पत्थर रोगका औषधीका साथै शक्तिबर्दकको रुपमा सिल्फुको प्रयोग गरिने पुनले बताए । बिरुवा उम्रन वा त्यसको बिस्तारमा जरा र बिउ आबस्यक हुने भन्दै उनले यसको जरा रहन दिए लोप हुनबाट बच्ने बताए । उनले भने, ‘बढदै गएको सुख्खा र जंगलमा लाग्ने डढेलोले संरक्षणमा असर पारेको छ । बन कार्यालय र बनस्पतीले लोप हुन नदिन सामुदायिक बन उपभोक्ता समितिलाइृ संरक्षणका बारेमा तालिम दिने गरेको छ तर रकमको लालचमा परेका सर्बसाधारणले बजारमा ल्याएर बिक्रि गर्न छाडेका छैनन् ।’ दैनिक खर्च जुटाउन स्थानीयले जति धेरै जडिुबुटी पाईन्छ ,बिक्रि गर्दै आएका छन । यसले गर्दा धेरै जडिबुटि लोप हुदै गएको जिल्ला बन कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending