Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
समाचार

बाँकेबाट हराएका ५५५ मध्ये ५१४ जनालाई परिवारको जिम्मा लगाइयो

नेपालगन्ज। बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई...

विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुग्याे, स्थायी ठेगाना खुल्न बाँकी

काठमाडाैं । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६  पुगेको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको...

भोजपुरमा किसानलाई कोदो रोप्ने चटारो

भोजपुर । भोजपुरका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि मकै लगाएको बारीमा दोस्रो बालीका रुपमा यहाँका किसानले कोदो रोप्ने गर्दछन् । कोदो भोजपुर...

कोरम नपुग्दा स्थगित हुँदै संसद् बैठकहरु

काठमाडौं । प्रतिनिधिसभा र यसको विषयगत समितिहरूमा गणपूरक संख्या (कोरम) नपुग्दा कार्यसूचीहरू बारम्बार प्रभावित भइरहेका छन् । यसले सदनको गरिमा र प्रभावका...

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल ...

बनेपामा एक सय २३ वर्ष पूरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त ...

पर्वतका सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत । जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित ...

जापानको जीडीपीमा निरन्तर सुधार, अप्रिल-जुन त्रैमासिकमा

टोकियो । जापानको अर्थतन्त्रले अप्रिलदेखि जुनसम्मको तीन महिनामा वास्तविक आधारमा वार्षिक १.० प्रतिशतले वृद्धि गरेको छ । यो पाँचौँ पटक लगातार त्रैमासिक व...

रूसको कारखानामा भीषण आगलागी, चार जनाको मृत्यु

मस्को । रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् ।  क्षेत्रीय सञ्चालन म...

काठमाडौंबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

काठमाडाैं । प्रहरी वृत्त बालाजुले अटोमेटिक पेस्तोलसहित टोखा नगरपालिका– ९ बाट एकजनालाई पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– १ घर भई काठमा...