Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank
समाचार

स्थानीय विवादका कारण रु २.३६ करोड खर्च भएका सरकारी भवन प्रयोगविहीन

बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...

बर्खा लाग्नुअघि बीपी राजमार्ग पुनर्निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...

महोत्तरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

महोत्तरी ।  सशस्त्र प्रहरीले महोत्तरीको हलखोरीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–४ हलखोरी चोकमा जाँचको क्रमम...

तनहुँमा धान उत्पादन बढ्यो

तनहुँ । यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ। आठ हजार ५१२ हेक्टरमा ...

मधेसमा मुख्यमन्त्री पिच्छे योजनाको भीड, विकास थाति

जनकपुरधाम । मधेसमा सरकार परिवर्तनसँगै योजनाहरूको फेरबदल हुने प्रवृत्ति रोकिएको छैन। मुख्यमन्त्री बन्नेबित्तिकै नयाँ–नयाँ कार्यक्रम ल्याउने प्रतिस्पर्ध...

माओवादी पृष्ठभूमिका नेताको भाग्य संकटमा: एमाले ११औँ महाधिवेशनले तौलिँदै ‘दोस्रो जीवन’

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा भएको एकताले जन्मिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई वर्षपछि सर्वोच्च अदालतको फैसलाले २०७७ ...

एमालेभित्र अदृश्य शक्ति–सञ्चार, ओलीको विवादास्पद फोर्स निर्णयले पोखरेल उग्र

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएकोमा कडा आपत्त...

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...