Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank
समाचार

मर्स्याङ्दी नदी किनारमा बेवारिसे शव फेला

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ।   नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्ष...

प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीको सबैलाई शुभकामना व्यक्त गरेको छन् । प्रधानमन्त्र...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अविभाज्य भूभाग : चार जनसंगठनको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले भारत–चीनबीच भएको लिपुलेक व्यापारिक सम्झौता तथा त्यसमा नेपालको सार्वभौमसत्तामाथि परेको आघातप्र...

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

पर्सा । पर्साको वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली श...

रानी जमरा कुलरिया आयोजनाः १५ वर्ष सम्मपनि पुगेन किसानको खेतमा पानी

काठमाडौं । कैलालीका किसानहरूले १५ वर्षअघि ठूलो आशा बोकेका थिए— रानी जमरा कुलरिया सिँचाइ आयोजना पूर्णत: सञ्चालन भएपछि वर्षैभरि खेतमा पानी पुग्नेछ, उब्ज...

कुशे औंसी : पितृ सम्मान र कुश भित्र्याउने परम्परा

काठमाडौं । आज वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औंसी पर्व मनाउँदैछन्। भाद्र कृष्ण औंसीका दिन मनाइने यस पर्वमा घर–घरमा पवित्र कुश भित्र्याएर वर्षभरि दे...

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभ...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चतिवन  । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्ख...

हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

काठमाडौं । संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँड...

भाद्रकृष्ण औँसीः पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजार...