Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank
समाचार

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुन...

यस वर्ष चैते धान उत्पादन बढ्ने

नवलपरासी । यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्ष भन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन ब...

आज जोर्डनसँग भिड्दै नेपाल, कस्तो छ जोर्डन ?

काठमाडौं । विश्वकप ०२२ र एसिया ०२३ को छनौटका लागी आज बेलुकी ९ः ४५ बजे नेपालले जोर्डनसँग भिड्न लागिरहेको छ ।  जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थ...

अपि हिमालमा विद्युत् उत्पादन हुँदै

दार्चुला । अपि हिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ...

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

काठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउन...

अकोराबद्वारा सामुदायिक रेडियोहरुको क्षमता अभिवृद्धि गर्न मुख्यमन्त्रीको ध्यानकर्षण

कर्णाली । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको...

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

हुम्ला । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने ...

हेलिकोप्टरबाट औषधी ढुवानी

डोल्पा । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधी पु¥याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पा...

विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गरे कारबाही हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी ग...

सामुदायिक वनमा काठ चोरी घटनामा वृद्धि

टीकापुर । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर ...