Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank
समाचार

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न निर्देशन

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिए...

गठबन्धनमा खटपट सरु, कांग्रेस नेताहरु निरन्तर ओलीसँग संवादमा

काठमाडौँ । एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनमा निर्णायक वार्ता चलिरहेका बेला कांग्रेसका नेताहरुले भने यता एमालेसँग छलफल चलाएका छन् । माओवादी र एक...

ट्र्याक खुलेको १६ वर्षपछि बेनी–हाँडेभीर–बरङजा सडक कालोपत्र हँदै

गलेश्वर । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक क...

सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक...

८६३ फर्मलाई कारबाहीस्वरुप जरिवाना गर्दा ८९ लाख राजस्व सङ्कलन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका ...

म्याग्दीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

गलेश्वर । लाहुर जाने र पैसा कमाउने परम्परागत सोंचलाई परिवर्तन गरी अब म्याग्देली युवा गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विदेश गएर फर्क...

एमसिसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसिसी० सम्झौता यसअघिका सबै सरकारले प...

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा । जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२आँै पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका...

भारतको कुशीनगरमा इनारमा खसेर १४ जनाको मृत्यु

नयाँ दिल्ली । उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश र...

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकि छन्। मन्त्रालयमा आज भएको भेट...