Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
समाचार

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दावी

नयाँ दिल्ली । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ ।  भारतका सरकारी अधिकारीहरूले विश्वका ध...

भरतपुरमा जङ्गली जनावरको आक्रमणबाट ५१ वर्षीय पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहे...

भरतपुरमा जङ्गली जनावरको आक्रमणबाट ५१ वर्षीय पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–११ मा जङ्गली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहे...

राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

सुर्खेत ।राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी...

वास्तविक भूमिहीनले भूमि पाउँछन् : मन्त्री श्रेष्ठ

काठमाडौं । भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुस गर्ने गरी काम ...

आगामी आवको बजेटले हाम्रा माग सम्बोधन गरेको छ : इपान

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक ...

प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत ...

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

काठमाडौं । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्ष...

निर्माण थालिएको ९ वर्षमा पनि बनेन पुल

मङ्गलबारे ।  निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म  पूरा हुन  हुनसकेको छैन । विसं २०७४ मै स...

राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन् ।  सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक...