Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank
समाचार

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

झापा । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगा...

गृहमन्त्री खाण र धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता, सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बाँस्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी ९बहुमत० को टोलीले आज भेटवार्ता गरेको छ । गृह मन्त्राल...

एकीकृत समाजवादीले मुखपत्र ‘समाजवाद’ प्रकाशन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधि...

डडेल्धुरामा खोलाले बगाउँदा बालकको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–११ मा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।   पातल खोला तर्ने क्रममा ...

बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल

लण्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक...

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । आज  नाडाका अध्यक्ष धु्रवबहादुर थापाको न...

चितवनमा स्कुल बसको ठक्करबाट ३४ वर्षीय युवकको मृत्यु

चितवन । स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेक...

डलर भन्दै कागजका टुक्रा दिएर आठ लाख ठग्ने सिन्धुपल्चोकका श्रेष्ठ पक्राउ

काठमाडौं । डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौँ महानगरपालिका–१...

नेप्से परिसूचकको पहिरो थामियो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक उकालो लाग्दा खडेरीमा ...

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणको घोषणा, रवीको पार्टीमा आजीवन संलग्न हुन्न

काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने बताएका छन् । मंगलबार रविले नयाँ पार्टीको घोषणा गरेको...