Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
समाचार

उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरिको मृत्यु

लखनऊ । उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृद...

प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधार्ई िदएका छन् । सठचालिस...

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ ।  पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई  ...

भेट्टाएको सुनको सिक्री युवतीले प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाइन

म्याग्दी । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गरेकी छन् ...

नेकपा (माओवादी केन्द्र) पाल्पाद्वारा उम्मेदवार सिफारिस

रामपुर । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा  प्रदेशसभा निर्वाचनका लागि  प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ  । माओवादील...

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेख...

म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

चौतारा ।  सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग  ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्।  नेपाल ...

भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् ।  अपराह्न ३ बजे प्रधानमन्त्री दे...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै

काठमाडौं  । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ ...

रुकुम पश्चिममा पाँच वर्षमा आठ सय गर्भवतीको शल्यक्रिया

मुसीकाेट । रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ। सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिय...