Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
समाचार

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं । जेनजीका प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।...

प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीले मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको प्रध...

राप्रपाका संघ र प्रदेशका सबै सांसदले सामूहिक राजीनामा दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय र प्रदेश सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् । यसका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरूसँग ...

रास्वपाका २० सांसदको सामूहिक राजीनामा: ‘संसद वैधता गुमायो, नागरिक सरकार चाहिन्छ’

काठमाडौं । सरकारले जेन–जेड आन्दोलनमाथि गरेको कठोर दमन र दर्जनौँ युवाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजी...

उपत्यका आन्दोलनकारीको पूर्ण नियन्त्रण: प्रहरीले हात उठाएर आत्मसमर्पण, थुनुवा मुक्त

काठमाडौं । राजधानी उपत्यकामा दोस्रो दिनदेखिको जेन–जेड आन्दोलन यति तीव्र बनेको छ कि सुरक्षाकर्मीहरू नै पछाडि हट्न बाध्य भएका छन् । काठमाडौं उपत्यकाभरिक...

बानेश्वरमा फेरि गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु – घाइते संख्या पाँच दर्जन नजिक

काठमाडौं । राजधानी काठमाडौंको बानेश्वर फेरि तनावग्रस्त बनेको छ। जेन–जेड आन्दोलनको क्रममा मंगलबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्श...

पूर्वराजा ज्ञानेन्द्रको अपील: ‘जेनजेडको माग सुन्नुहोस्, समाधान देशभित्रै खोजिनुपर्छ’

काठमाडौं । देशभर फैलिएको जेनजेड आन्दोलन र त्यसअनुसार भड्किएको हिंसात्मक घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्। सोमबार संवा...

सिंहदरबारमाथि प्रदर्शनकारीको नियन्त्रण, मन्त्रालयभित्रै तोडफोड र आगजनी

काठमाडौं । देशव्यापी आक्रोशको दोस्रो दिन राजधानीको सबैभन्दा संवेदनशील क्षेत्र सिंहदरबारसमेत प्रदर्शनकारीको कब्जामा पुगेको छ। प्रधानमन्त्री र शीर्ष नेत...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। पार्टीको निर्णय अनुसार अध्यक्ष डा‍ सीके राउतको निर्देशनमा मुख्यमन्त्री सिंह...

नैकापमा सशस्त्रको ट्रकमा आगजनी

काठमाडौँ । काठमाडौँको नैकापमा प्रदर्शनकारीहरूले ट्रकमा आगजनी गरेका छन् । सशस्त्र प्रहरी बलको ट्रकमा आगजनी गरेको घटनास्थलमा रहेका सञ्चारकर्मी रोशन दानी...