Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank
समाचार

युक्रेन-रुस युद्ध : मानवीय संकट गहिरिँदै, 'तेस्रो विश्वयुद्ध' निम्त्याउन सक्ने !

रुसी फौज अगाडि बढ्ने क्रम जारी, अझै प्रतिकारमा युक्रेनी सैनिक

पाँच वर्षदेखि फरार तीन पक्राउ

काभ्रेपलाञ्चोक । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ ...

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

कीब । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बता...

‘सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे’

नुवाकोट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को ...

बेनी-जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।   मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल...

वामपन्थी नेता वर्माको निधन

काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि नसाको रोगबाट बिरामी परका थिए। केही दिनदेखि उहाँ ह्...

तनहुँमा आगलागीबाट करोडौँको क्षति

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करो डबढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ६० लाखको हाराहारीमा : विश्व स्वास्थ्य संगठन

जेनेभा । कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को पछिल्लो तथ्...

नेवानिलाई साउदी अरेबिया उडानको अनुमति

काठमाडौं । साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।  साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ...

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने: चीन

बेइजिङ । चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेश...