Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed
समाचार

मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएक...

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

बुटवल । मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालि...

उत्पादनतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । गत भदौ २० देखि कात्तिक २१ सम्म सञ्चालित परीक्षाको नतिजा ए...

रूसको आक्रमणको कारण एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीनः जेलेन्स्की

कीभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरि...

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको ...

कोहलपुरमा एक किलो बन्दाको १५० रूपैयाँ !

बझाङ । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ...

प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन् ।   एन्टिमाइक्रोबियल स...

निर्वाचनका लागि काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र ...

दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा २० जनाको मृत्यु, १३ जना घाइते

इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ ।  ...

जितका लागि नेपालले १७७ रनको लक्ष्य पायो

काठमाडौँ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थ...