Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed
समाचार

आर्थिक सङकटका बीच बङ्गलादेशद्वारा विलासिताका सामानको आयातमा रोक

ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन...

राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम विजयी

काठमाडौ । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलम...

स्याउको बिरुवामै भ्रष्टाचार

काठमाडौ । हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । ...

पाँच महिनापछि मेलम्चीको पानी सुरुङमा हालियो , अर्को हप्ता देखि काठमाडौमा वितरण गरिने

काठमाडौ । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुर...

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता निम्त्याउदैनः उपाध्यक्ष नेम्वाङ

काठमाडौ । नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बत...

मकवानपुरमा साढे ३१ हजार मत बदर

मकवानपुर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।  बागमती प्रदेश निर्वाचन कार्या...

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

उदयपुर । निर्वाचन आयोगले उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्...

एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनकालागि बोलपत्र आह्वान

काठमाडौ । अमेरिकी सहयोग परियोजना एमसिसीले प्रसारण लाइन निर्माणका लागि आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चा...

महापुरूषले गर्‍यो १० करोडको व्यापार

काठमाडौ । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।  विश...

मतदाता बोकेका जीप खस्दा छ जनाको मृत्यु, आठ घाइते

मुजफ्फराबाद । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर ९पीओके० को नीलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भए...