Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue
समाचार

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

काठमाडौँ । नेकपा माओवादी केन्द्र उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताएका छन्।   न...

पूर्वअर्थमन्त्री शर्मा तेस्रोपटक कोरोना सङ्क्रमित

काठमाडौँ ।  पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो...

२४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भ...

काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी बढे

काठमाडौ । काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ ।   हाल...

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

दिल्ली । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण ग...

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको...

नेप्सेमा सामान्य अङ्कको सुधार

काठमाडौ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० प...

कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आ...

फोहोर उठाइदिन अनुरोध गर्दै शीतल निवासको फोन

काठमाडौं । राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट ...

कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै ...