Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
समाचार

सहकारीका बचतकर्ताको बीस करोड बढी रकम ठगी

महेन्द्रनगर । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय ...

मरेको मान्छे बचाउने सक्ने विजय शाहीको दाबी, भन्छन्- ८ घन्टाभित्र खबर गर्नुस्

काठमाडौं । अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही फेरि अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । टिकटकमा एक घण्...

बाँकेमा डुबेर २ जनाको मृत्यु

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले...

छात्रवृत्ति विवरण नबुझाउने सय वटा विद्यालयलाई स्पष्टीकरण सोधेर सम्बन्धन खारेज गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालित सय वटा संस्थागत विद्यालयले छात्रवृत्ति विवरण नबुझाएपछि ती विद्यालयलाई कामपाले लिखित स्पष्टीकरण सोध्ने तयारी ग...

कोसीमा सत्ताको खिचातानी- अल्पमत सरकारको अध्यादेशबाट बजेट

काठमाडौं । अल्पमतमा परेको कोसी प्रदेश सरकारले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले सरकारला...

लोकतन्त्रलाई सुदृढ तुल्याउन राजनीतिक इमान्दारी अपरिहार्य : पूर्वराष्ट्रपति डा यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जर...

क्रूर हत्या गर्नेलाई जन्मकैदको फैसला

गलकोट । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामर...

जसपाको अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको...

प्यूठान दुर्घटनाः मृतक मध्ये सातजनाको सनाखत

प्यूठान  । प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दु...

छ किलो चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।  ...