काठमाडौँ। विवेकशील साझा पार्टीले १२ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ । सो पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा निरन्तर क्रियाशी...
काठमाडौं। सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक ९ दिन पर सरेको छ । संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका...
काठमाडौ । नेकपा९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताएको छ...
काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गरेको छन् । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गत...
काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्...
काठमाडौ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको च...
काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । ...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मै...
सिन्धुली। सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई ...