Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
समाचार

बङ्गलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

ढाका । बङ्गलादेशमा जुन महिनामा डेङ्गुका घटनामा उल्लेख्य वृद्धि भएको छ  । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय ९डीजीएचएस० ले ...

सङ्घको प्रश्न, गलैँचामा भ्याट किन ?

काठमाडौं ।  नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर ९भ्याट० लगाउने कार्य अव्यावहारिक रहेको जनाउँद...

विकास आयोजना व्यवस्थापनबारे छलफल

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विकास आयोजना व्यवस्थापनको अवस्थाबारे राष्ट्रिय योजना आयोग र राष्ट्...

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर...

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छः अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बता...

हिमा गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने

जुम्ला । जुम्ला-हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा का...

बजेट पारित गर्न सांसदहरुलाई जसपाको ह्विप

काठमाडौं ।  सत्तारुढ जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आज...

ललिता निवास जग्गा प्रकरणमा ४०६ जनालाई पक्राउ गर्दै प्रहरी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ...

सार्वजनिक बिदाको दिनमा पनि सिन्धुली प्रशासनले सेवा दिने

सिन्धुली । सार्वजनिक बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो सेवाहरु सूचारु गर्ने भएको छ।  भोली बिहीबार बकर इद (इल उल अजहा) को दि...

एमाले र रास्वपाकाे विराेध पछि प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं ।  एमाले र रास्वपाकाे विराेध पछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।  सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट ...