Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
समाचार

केबलकार सञ्चालनमा आएपछि मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपुर । यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगिन् ।...

सात वर्षपछि टुङ्गियो बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवाद

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको ...

पहिरोले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

ढोरपाटन । दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जा...

समाजवादी मोर्चाको बैठक बस्दै, वडा तहसम्मै संयन्त्र गठन गर्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।  बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्...

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु...

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

गलकोट  ।  नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागल...

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताए । संसदीय मामिला पत्रकार स...

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

काठमाडाैं  । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको बस शनिवार बिहान दुर्घटनाग्रस्त  हुँदा ...

कोशीमा नयाँ सरकार गठनका लागि आइतबार आव्हान हुने

विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया अझै सुरु भएको छैन । प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा रह...

उपल्लाे डाेल्पाकाे कथाः एक हजार ८०० काे चामलकाे ढुवानी भाडा २ हजार ५ सय

डोल्पा  । डोल्पाको  सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ । यही चामल उपल्लो डोल्पामा पुर्‍याउँदा दुई हजार ५०० पर्छ । एक क्विन्टल ढुव...