Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने

काठमाडौं। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।  मंगलवार जनकपुरधाम...

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको हाे । बैठकमा सरकारका नियमित का...

कांग्रेसमा केन्द्रीय समिति बैठकअघि विधानविपरीत पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि बस्दैछ ।  सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै ...

राती सडक कालाेपत्रे गर्न नपाउँदा डेकेदारले चलाए कालाेपत्रे गर्न ठिक पारेकेा सडकमा डाेजर

झापा । झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति क्षेत्रमा कालोपत्रे गर्न तयारी गरीएको सडकमा डोजर चलाइएको छ ।  राती सडक पिच गर्न नपाएपछि ठेकेदारले सडकमा...

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

गलेश्वर । जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङम...

८४ सालमा एकल सरकार बनाउने हाे, अहिले टेकाे खाेज्नु जरुरी छैनः एमाले अध्यक्ष ओली

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् । मंगलबार बागमती प्र...

महाकालीको पानी सुनबरा नदीमा छाडियो

महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीम...

छोरी बलात्कार गर्ने बुवालाई ३३ वर्ष कैद सजाय

सुर्खेत । छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फ...

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५को लामजुरा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार...

दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग्ने एकजना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन...