Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
समाचार

टिकटकमा आरजुको इज्जतमा आँच पुग्ने सामग्री राखिएको भन्दै तरुण दलको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादा...

सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकम...

लमजुङमा ५ लाख रुपैयाँ र १६ थान कौडासहित २२ जुवाडे पक्राउ

लमजुङ ।  लमजुङमा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ बस्ने ३६ वर्षीय मिनराज तामाङसहित २२ जना रहे...

जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै

काठमाडौं ।  जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकेा हाे । बैठकम...

खोटाङमा पनि थालियाे ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’

खोटाङ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ ...

पत्रकार हरि रिजालको निधन

काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक...

धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

जनकपुरधाम ।  जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । विपद् व्यवस्थाप...

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

धनकुटा ।  धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा न...

६४ वर्षपछि रित्तै घर फर्किए सिन्धुलीका काजीमान थिङ

सिन्धुली। दाहिने हातको पाखुरा कन्याँउदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा कालो वर्णको वृद्ध निजी कारबाट ओर्लिए । शीरमा ढाकाटोपी, जीउमा गन्ज...

विराटनगरमा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभिया...