Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank
समाचार

भारतले चाहेमा नेपालले १० वर्षमा निकाल्न सक्छ २५ हजार मेगावाट बिजुली

काठमाडौं । नेपालले पछिल्लो १० वर्षमा विद्युत् क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको छ । १० वर्ष अघिसम्म नेपालमा कहाली लाग्दो लोडसेडिङ थियो । नेपालको ...

डेंगुबाट संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौँ। डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई...

श्रमिकको विदेशमा मृत्यु भए परिवारले १५ लाख पाउने

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ। वैदेशिक रोजगारीमा श्रम गर्न ज...

हुम्लाको सदरमुकामसम्म मोटर नपुगेकोमा चिन्तित छु : केपी ओली

काठमाडौँ। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले हुम्लाको सदरमुकामसम्म अझै मोटर नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  आदिवासी जनजाति दिवसको अवसरम...

साउन २१ देखि उपराष्ट्रपति चीन भ्रमणमा जाने

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन भ्रमणमा जाने भएका छन्। जनवादी गणतन्त्र चीनको कुनमिङ्गमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सा...

नेपालसँग एसिया कप खेल्ने पाकिस्तानको राष्ट्रिय टोली घोषणा, यी हुन् खेलाडी

एसिया कपका लागि पाकिस्तानको राष्ट्रिय टोली घोषणा काठमाडौं। आसन्न एसिया कप क्रिकेटका लागि पाकिस्तानले राष्ट्रिय टोलीको घोषणा गरेको छ। बाबर आजमको कप...

सिंहदरबारको संशोधित गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं। मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार सम...

प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले स...

कमला नदीमा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला

काठमाडाैं । धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला...

१२ वर्षमा पनि खुलेन घुर्मी–चतरा सडकको ट्रयाक

काठमाडाैं । मध्यपहाडी लोकमार्ग अन्तर्गत कोशी करिडोरको १६३ किलोमिटर सडकको ट्रयाक खोल्न बजेट विनियोजन भएसँगै २० वटा खण्डमा ११ निर्माण कम्पनीले ठेक्का लि...