Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank
समाचार

पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा समान मत आएपछि आलोपालो

त्रिशूली । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । शुक्रबार भएको...

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा खड्का निर्वाचित

उदयपुर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसह...

घुससहित रंगेहात पक्राउ परेका प्रशासकीय अधिकृतसहित तीनजनालाई सफाइ

काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाले सफाइ पाएका छन् । प्रशासकीय अधिकृत सावनकुमार...

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

त्रिवेणी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको...

मोरङमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

माेरङ । मोरङमा म्याजिक भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ ...

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । फ्रास्वाँ बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन ग...

काभा भलिबल उपाधि भारतको क्यालिकटलाई

काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकट क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनल...

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

सियोल । दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्ष...

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा सेन्टरका भुसाल निर्वाचित

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल चयन भएका छन् । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनलाई पाखा लगाउँदै प...

जापानले मध्यम आकारका कम्पनीहरुका महिला सहभागीता अनुपात वृद्धि गर्ने

टोकियो । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरु भएका कम्पनीहरुलाई व्यवस्थापन पदहरुमा महिलाहरुको अनुपात खुलाउन आवश्यक...