Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
समाचार

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’

दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुल...

मिथिला ‘पेन्टिङ’ सिकाइमा जम्दै किशोरी

महोत्तरी । मटिहानी–८ की खुश्वु यादव अहिले घर नजिकै मिथिला ‘पेन्टिङ’ सिक्दैछिन्। उनीसहितका ३० किशोरीलाई मटिहानी नगर कार्यपालिका कार्यालयको महिला, बालबा...

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

म्याग्दी । सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको महिलाह...

आज कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ ...

आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान द...

श्रीमान्‌को किरिया बसेकी महिलाको मृत्यु

दाङ  । दाङको तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस...

सहकारी ठगी मुद्दामा पक्राउ परेकी कांग्रेस सांसद राईलाई भोलि अदालत लगिने

 काठमाडौं । सहकारी ठगी मुद्दामा शनिबार साँझ काठमाडौंबाट पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित ग...

सहकारी ठगी मुद्दामा कांग्रेस सांसद राई पक्राउ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ ...

कांग्रेस र एमालेले देश संकटमा धकेले, जनतामाथि घात गर्दैछन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई ठूला दल कांग्रेस र एमाले मिल्नुको मुख्य कारण भ्रष्टाचारीलाई जोगाउनु हो भन...

आन्दोलनमा आएका शिक्षकले शिक्षकलाई नै कुटे !

काठमाडौ‌ ।  काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्। शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको ...