काठमाडौं । दुई दिन सिंहदरबार घेराउ गरी बालुवाटार लागेको मधेसी–जनजाति गठबन्धनको आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले निषेधित क्षेत्र ...
महोत्तरी । महोत्तरी जिल्लाबाट एनेकपा ९माओवादी०का पूर्व सभासद् रहनुभएकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ । जिल...
काठमाडौं । दुई दिनदेखि सिंहदरबार घेराउ गरेका मधेसी–जनजाति गठबन्धनको आन्दोलन मंगलबारदेखि बालुवाटार सरेको छ । जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्...
चितवन । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ...
उर्लाबारी । एकीकृत नेकपा (माओवादी) मोरङको विभिन्न भूमिकामा रहेका करिब पाँच दर्जन नेता, कार्यकर्ता नेकपा ९एमाले०मा प्रवेश गरेका छन् । २३ औँ मदन–...
काठमाडौं। एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताकोलागि प्रतिवेदन लेख्न व्यस्त भएका छन् । माओवादी पार्टीहरुबीच एकताको टुंगो लागेपछि...
काठमाडौं । आन्दोलरत संघीय गठवन्धनले भोलि मंगलबार बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ । आइतबार र सोमबार दुई दिन सिंहदरवार घेराउ गरेको गठवन्धनले मंगल...
काठमाडौँ । एकीकृत नेकपा माओवादीले आगामी आर्थिक वर्ष २०७३-७४को बजेट वक्तव्यमा पार्टीले विगतदेखि उठाउँदै आएका जनपक्षीय मुद्दालाई पूर्णरुपमा समावेश गर्न ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई धेरै समय टिक्न नदिने द्धोषण गरेका छन् । ...
काठमाडौँ। सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शन...