Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
मुख्य समाचार

माओवादी बन्दमा चल्ने कनकमणिको ‘साझा यातायात’ आज कता हरायो ?

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेपछि लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले आज बिहानैदेखि चक्काजाम गरेका छन् । ट्राफिक प्रहरीले शुल्क २५ ...

७० रुपैयाँमा बालिका बलात्कृत

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ५४ वर्षीय कपिलदेव...

आज ५ बजेसम्म सार्वजनिक यातायात बन्द : निजी सवारी के हुने ?

काठमाडौं । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर व्यवसायीले बिहीबारका सार्वजनिक यातायात बन्द गरेका छन् । गृह म...

जरिवाना बढाएको विरोधमा यातायात ब्यवसायीकाे देशब्यापी चक्काजाम

काठमाडौं । सरकारले ट्राफिक नियम पालना नगर्ने सवारीलाई गरिने जरिवाना शुल्क बढाएका विरोधमा यातायात ब्यवसायीहरुले विहीबार देशब्यापी चक्काजामको घोषणा ...

माधव नेपाल गुटको गोप्य भेलाको निश्कर्ष– गुट उपगुटको अन्त्य गरिन्छ

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनपछि अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली अहिले सरकारको स्टेरिङ चलाइरहेका छन् । लामो समयदेखि गुटवाद मौलाउँदै...

बाढीमा बगेर दुई बालकको मृत्यु

धनगढी । बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्र रुगिन गाविस–६ कवाडी गाउँमा अविरल वर्षापछि आएको बाढीको भेलमा बगेर स्थानीय दुई बालकको मृत्यु भएको छ । व...

पैसा नदिई काम बन्दैन भक्तपुर जिल्ला अदालतमा

भक्तपुर । परिवार विरुद्ध अंश चलन मुद्दा लडिरहेका एकल महिला रमिता ९नाम परिवर्तन० मुद्दाको पेसी भएकाले आइतबार कार्यालयमा बिदा मिलाएर भक्तपुर जिल्ला अदाल...

नवलपरासीमा सवारी दुर्घटना ,१२ जना घाइते

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–९ भुतहाँमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार बर्द...

मध्ये रातमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा तोडफोड

काठमाडौं। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा गत राति तोडफोड भएको छ । तोडफोडले भवन नं १ को ...

एक सय ३१ महिला हिंसामा १० प्रतिशतको हत्या

काठमाडौ। महिला पुनःस्थापना केन्द्र ९ओरेक० नेपालले वैशाख महिनामा मुलुकभर १३१ महिला हिंसाका घटना भएको जनाएको छ । ओरेकले सार्वजनिक गर्ने मासिक प्रतिवे...