Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank
मुख्य समाचार

चितवनमा एकसय चारजनालाई ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

चितवन, ३ भदौ । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले शुक्रबार आयोजना गरेक...

माओवादी केन्द्रले तय गरेको महाधिवेशन पछि सर्ने

काठमाडौं, ३ भदौं । नेकपा माओवादी केन्द्रले भदौ ११ गतेको लागी तय गरेको महाधिवेशन आयोजक समितिको भेला आवश्यक तयारी नपुगेका कारण पछि सर्ने भएको छ । मा...

उपप्रधानमन्त्री निधी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं, ३ भदौ । नेपाल सरकारको विशेष दुतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय विदेशमन्त्री सुस्मा स्वाराज बीच ...

भारतीय विपक्षी नेत्री गान्धी पुनः अस्पताल भर्ना

नयाँ दिल्ली, ३ भदौ । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएको समाचार छ । उनी राजधानी नयँँ दिल्लीको अस्पतालमा...

एकैपटक १२५ डीएसपीको सरुवा

काठमाडौं, ३ भदौ । नेपाल प्रहरीको प्रधान कार्यालयले शुक्रबार ठूलो संख्यामा नायव उपरीक्षकको सरुवा गरेको जनाएको छ । नेपाल प्रहरीले एकै पटकमा १२५ जना ...

श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

लहान, ३ भदौ । आफ्नै श्रीमानले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा शुक्रबार एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सि...

काठमाडौं–दुबई सिधा उडान सुरु

काठमाडौँ, ३ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०को काठमाडौँ–दुबई सीधा उडान सुरु भएको छ । विमान अभावका कारण बन्द भएको ...

सरकारी क्याम्पस छोडेर अन्यत्र पढाउने प्राध्यापकमाथि कारबाही सुरु

चितवन, ३ भदौ । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सर...

विद्रोहीलाई सहयोग गरेको भन्दै साढे २ लाख ट्वीटर अकाउन्ट बन्द

काठमाडौं, ३ भदौ । सामाजिक सञ्जाल ट्वीटरले करिब साढे २ लाख अकाउन्ट बन्द गरिदिएको छ । विद्रोही समूहलाई सहयोग गर्ने खालको सामग्री पोष्ट गरेको भन्दै ...

आइपुग्यो चिनियाँ गाडी नेपालको सीमासम्म

गोरखा, ३ भदौ । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिम...