Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
मुख्य समाचार

अख्तियार प्रमुख कार्की निलम्बित भएपनि वेवसाइटमा अझै पनि लोकमान नै प्रमुख

काठमाडौ, ५ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्र्र्कीिवरुद्ध संविधानअनुसार महाअभियोग प्रस्ताव संसदमा दर्ता भइसकेको छ । कार्कीविरुद्ध महा...

विविएस तेस्रो वर्षको रिजल्ट आयो

काठमाडौँ, ५ कात्तिक । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशि...

लोकमानका विरुद्ध सर्वोच्चमा पर्यो अर्को उजुरी, निलम्बन गर्न माग

काठमाडौ, ५ कात्तिक । निलम्बित अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्र्र्कीिवरुद्ध सर्वोच्च अदालतमा अर्को पुरक निवेदन दर्ता भएको छ । नियमित न्यायिक ...

जापानमा फेरि शक्तिशाली भूकम्प, रेलसेवा अवरुद्ध, सुनामीको चेतावनी

टोकियो, ५ कात्तिक । जापानमा  फेरि शक्तिशाली भूकम्प गएको छ । जापानको कुरायोसी केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजीकल सेन्टरले...

अब सौर्यबत्तिले काठमाडौँका मुख्य सडक झिलिमिली हुने

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाल...

लोकमानविरुद्ध महाभियोगको प्रस्ताव पारित गराउन संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं, ५ कात्तिक । अख्यितार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाभियाेगकाे प्रस्ताव पारित गराउन १३ विद्यार्थी संगठनले संयुक्त रुपमा प्रदर्शन गर्ने भ...

माओवादी एकता सभामा प्रचण्डको उद्घोष – हामी शक्ति सञ्चय गर्दैछौ

काठमाडाैं, ५ कात्तिक  । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेक...

परीक्षाफल प्रकाशित

काठमाडौँ, ५ कात्तिक । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र स...

स्थानीय तहको संख्या तोकियो

काठमाडौं, ५ कात्तिक । स्थानिय निकाय पूर्नसंरचना आयोगले स्थानिय तहको संख्या तोकेको छ । आयोगले न्युनतम ५०७ देखी अधिकतम ७४४ हुनेगरि संख्या तोकेको हो । ...

लोकमान प्रकरणमा भारतीय राजदूतको सक्रियता

काठमाडौं, ५ कात्तिक । भारतीय राजदूत रन्जित रेले आफ्नो सक्रियता बढाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त लोकमानसिंह कार्कीको...