Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed
मुख्य समाचार

स्थानीय तहको निर्वाचन जेठ १ र १९ मा

काठमाडौं, २४ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आयोगले जेठ १ र १९ मा निर्वाचन गर्न सरकारलाई प्रस...

त्रिचन्द्र क्रान्तिकारीका स्ववियु अध्यक्षका उम्मेदवारमा रावल

काठमाडौं, २४ माघ। त्रिभुवन विश्वविद्यालय भन्दा पनि अघि स्थापना भएको ऐतिहासिक क्याम्पस त्रिचन्द्रमा अखिल (क्रान्तिकारी)ले केशव रावललाई स्ववियु अध्यक्षक...

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का

खोटाङ, २४ माघ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक ल...

युएईमा पनि ओलीको फिल्म सुटिङ

युएइ, २४ माघ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अभिनित सिनेमा युएईको अबुधाबीमा पनि छायाँकन गरिएको छ । एमाले अध्यक्ष ओलीको...

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्न शान्ति मन्त्रालयलार्इ पत्र

काठमाडौँ, २२ माघ । द्वन्द्वकालीन घटनाको सत्य/तथ्य छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थपका लागि अाइतबार शान्ति तथा पुनःनिर्माण ...

मलेसिया कामदार पठाउन रोक लगाउनुपर्ने माग

काठमाडौँ, २३ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे स...

कांग्रेस-मोर्चाबीच छलफल, संशोधनलाई आपसी समझदारीका आधारमा अघि बढाउने सहमति

काठमाडौँ, २३ माघ । सत्तारुढ नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान संशोधनलगायत विषयमा छलफल भएको छ । काँग्रेस सभापति शेर...

नेपालीलाई जातीय रुपमा फुटाउने षड्यन्त्र भइरहेको नेता नेपालको अारोप

सिन्धुली, २३ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सबै दललाई एकजुट हुन आग्रह गरेका छन् । बासेश्वर गावि...

यिनै हुन् अस्पतालबाटै शिशु चोर्ने महिला

पर्सा, २३ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जि...

संविधान संसोधनका क्रममा मधेसवादी दललाई सर्तमाथि सर्तहरु अगाडि नसार्न पाैडेलको अाग्रह

वालिङ, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन...