Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
मुख्य समाचार

एमालेको आमसभा विथोल्न मोर्चाले गर्यो सप्तरी बन्द

सप्तरी, २३ फागुन । नेकपा (एमाले) को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । ...

विद्युत् चोरी गर्दा करेन्ट लागेर मृत्यु

राजविराज, २३ फागुन । सप्तरीको खोजपुर गाविस–७ मा विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बनरझ...

आरआरमा निर्बाचन आचारसंहिताका कारण प्रशासनले चुनाव हुन दिएन

काठमाडौं, २३ फागुन । राजधानिको आरआर क्याम्पसमा आज सोमबारका लागी तोकिएको स्ववियु निर्बाचनमा प्रशासनले मतदान सुरु हुन दिएको छैन । स्थानिय निकायको निर...

स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय

काठमाडौं२३ फागुन । आइतबार सम्पन्न मन्त्रीपरिषदको बैठकले स्थानीय तहको संख्या ७४४ बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध...

मधेस पुगेर ओलीले भने– मधेसीहरुको भ्रम तोड्न राष्ट्रिय अभियान चलायौं

मोरङ, २२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भ्रमको खेती सकिन्छ भनेर मधेसीहरुले आफूहरुलाई अवरोध गर्न खोजेको आरोप लगाएका छन् । मेची–म...

गाजा चरेससहित तीन भारतीय पक्राउ

हेटौडा, २२ फागुन । गाजा चरेससहित तीन भारतीय नागरिक मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् । भारत मोतीहारीका ३० वर्षीय मेराज साह र २६ वर्षीय मिथलेश ...

ओलीले गृहमन्त्रीलाई फोन गर्दै भने- मोर्चाले जिल्ला प्रवेशमा रोक लगायो सुरक्षा चाहियो

काठमाडौं, २२ फागुन  । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई जान समस्या भएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सु...

तत्काल स्ववियु निर्वाचन रोक्न आयोगको निर्देशन

काठमाडौं, २२ फागुन । त्रिभुवन विश्वविद्यालय र मातहतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा जारी स्ववियु निर्वाचन रोक्न निर्वाचन आयोगले निर्देशन दिएको ...

बाबुरामले सोधे– गणतन्त्रपछि नेतृत्व एउटै जातिको हुनु शोभनीय छ ?

काठमाडौं, २२ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निवास बालुवाटरमा राखिएको १३ जना प्रधा...

यी हुन्, ३३ किलो सुनकाण्डका १२ अभियुक्त

काठमाडौं, २२ फागुन । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको साढे ३३ किलो सुन तस्करीमा संलग्नहरुको नाम प्रहरीले आइतबार सार्वजनिक गरेको छ । नेपाल प्रहर...