Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue
मुख्य समाचार

लामो समयपछि बस्न लागेको कांग्रेस बैठक सर्यो

[caption id=\"attachment_104265\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ९ चैत । लामो समयपछि बस्न लागेको नेपाली कांग्रेस ...

मेयर वा गाउँपालिका प्रमुखको कार्यकाल र अबधि कति हुन्छ ?

काठमाडौं, ९ चैत । स्थानीय तहको चुनावमा कुनै व्यक्ति दुई पटक भन्दा बढी उठ्न नपाउने भएको छ । स्थानीय चुनावमा प्रमुख पदमा दुई कार्यकाल भन्दा बढी रहन नपाउ...

भूकम्पपछि पुनर्निर्माणमा खटिएका २ सय इन्जिनियरले दिए राजिनामा

काठमाडौं, ९ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा खटिएका करिब २ सय जना इन्जिनियरहरूले राजीनामा दिएका छन् । ०७२ बैशख १२ गतेको विनाशकारी भूकम्पपछि खट...

मोटरसाइकल दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु

सिन्धुपाल्चोक, ९ चैत । बलेफी गाँउपालीका–५ स्थित अरनिको रागमार्गको कोठेमा मोटरसाईकल दुर्घटना हुँदा जर्मन नागरिकको मृत्यु भएको छ । डिएल २५ एनओ ३५५५ न...

चीन भ्रमणपछि तातोपानी नाका खुल्ने प्रचण्डको विश्वास

  [caption id=\"attachment_123394\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ९ चैत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कन्चनपुर गोलिकाण्डमा हराएको पेस्तोल भेटियो

भीमदत्तनगर, ९ चैत । कल्र्भट निर्माण विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबी च भएको झडपको स्थिति सामान्य बनाउन गएको नेपाल प्रहरीको १४ दिनअघि हराएको...

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

चितवन, ९ चैत । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको ना...

अब राष्ट्रिय दल हुन समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट ल्याउनैपर्ने

काठमाडौं, ९ चैत  । राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ । बुधबार (आज) बसेको बैठकले साना दलको बिरोधका...

अब कसरी हुन्छ आइजीपी नियुक्ती ?

काठमाडौं, ९ चैत  । नेपाल प्रहरीको महानिरिक्षकमा डिआईजी जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि आईजिपी चयनको नयाँ प्रक्...

नयाँ शक्तिको ‘हिमाल–पहाड–तराई–मधेस’ राष्ट्रिय अभियान’ शुरू, सबै सभामा बाबुरामले सम्बोधन गर्ने

काठमाडौं, ९ चैत । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई र मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ । हिमाल, पहाड र तराई र मधेसलाई भावनात्मक रुप...