काठमाडौं, १५ चैत । अष्ट्रेलियाको क्विन्जल्याण्डतर्फ अघि बढिरहेको एउटा शक्तिशाली ुसाइक्लोनुले नजिकैका टापुमा अवस्थित पर्यटकिय क्षेत्रमा प्रभाव पारेको छ...
पर्वत, १५ चैत । दुवै मिर्गौैैला फेल भएपछि उपचारको क्रममै माध्यमिक शिक्षा परीक्षा ९एसइइ० को परीक्षा सकेर कुस्माबाट फर्कँदै गरेका तिलाहार–७ रातमाटाका १९...
महोत्तरी, १५ चैत । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ । इन्जिनियर स...
काठमाडौं, १५ चैत । चुनाव सुरक्षाका लागि काठमाडौको प्रदशनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा तैनाथ प्रहरीमाथि पेट्रोलबम प्रहार भएको छ । ...
काठमाडौं, १५ चैत । एशियन क्रिकेट काउन्सिल इमर्जिङ कप अन्तर्गत नेपाल र बंगलादेशको खेल शुरु भएको छ । कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशाल...
काठमाडौं, १५ चैत । नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा हुन...
जाजरकोट, १५ चैत । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा ना...
काठमाडौं, १५ चैत । परीक्षाको दिनमै चुनाव राखेको भन्दै आर आर क्याम्पसमा अखिल (क्रान्तिकारी)ले बहिस्कार गरेको छ।आरआरमै एम ए दोष्रो वर्ष नेपालीमा अध्ययनर...
[caption id=\"attachment_120934\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, १५ चैत । पटक पटक स्थगित हुदै आएको काठमाडौको प्रद...
काठमाडौं, १५ चैत । एसीसी इमर्जिङ कप क्रिकेट अन्तरगत बंगलादेशविरुद्धको खेल सुरु भएको छ । बंगलादेशमा भइरहेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । ...