Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon
मुख्य समाचार

संविधान लेखनको प्रक्रिया रोकिदैन –चार दल

काठमाडौं ।  प्रमुख चार राजनीतिक दलले संविधान लेखनको जारी प्रक्रियाभित्रै असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै प्रक्रिया निरन्तर अघि बढाउने निष...

बाह्र बर्षदेखि पर्खाईमा रहेका बेपत्ता परिवार सोध्छन्– ‘हाम्रा प्रियजन कहाँ छन् ?’

बागलुङ । बाह्र वर्षदेखि सरस्वती विकका आँखा ओभाएका छैनन्, न मनले चैन पाएको छ । बेपत्ता छोरीको खोजीमा भौँतारिरहेकी विकले न त छोरीको साँस पाउन सकेकी छन् ...

पहिरोको जोखिममा ओलाङ्चुङ्गोलाको बस्ती

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामदेखि तीन दिनको पैदल यात्रामा पुग्न सकिने ओलाङ्चुङ्गोलाको पूरै बस्ती पहिरोको जोखिममा परेको छ । यस गाविसको पूरै बस्ती ए...

संविधान भदौमै आउँछः मन्त्री बस्नेत

भक्तपुर । उद्योगमन्त्री महेश बस्नेतले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताए । युवा सङ्घ नेपाल भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको एक कार्...

टिकापुर घटनामा एमाओवादीका हात रहेको भनेका योगेश भट्टराईलाई वर्षमान पुनको कडा प्रतिवाद

काठमाडौं । टिकापुर घटनामा एमाओवादीका नेताहरुको योजनामा घटाइएको भन्ने एमाले सचिव योगेश भट्टराईको भनाईको कडा प्रतिवाद गर्दै एमाओवादी नेता बर्षमान पुनले ...

चितवनमा बन्दकर्ता र बन्द विरोधीबीच झडप हुँदा ९ घाइते

चितवन । थारु कल्याणकारिणीसभा र बन्द विरोधी व्यवसायीबीच आइतबार नारायणगढमा झडप भएको छ । झडपमा परी दुबै पक्ष तर्फ ९ जना घाइते भएका छन् । झडपमा परी प्र...

बन्दको विकल्प खोज्न माग गर्दै र्‍याली

चितवन । चितवनका उद्योगी व्यवसायीले काम गरेर खाने वातावरण सिर्जना गर्न सरकार र सरोकारवाला पक्षसँग माग गरेका छन् । आइतबार चितवनको नारायणगढमा स्वतःस्फूर्...

मैले आन्दोलन गर्न उचालेकै होः बाबुराम भट्टराई

काठमाडौं । एमाओवादी नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आन्दोलनरत शक्तिलाई आफूले आन्दोनलका लागि उचालेको स्...

सिटीको लगातार चौथो जीत, चेल्सी फेरि स्तब्ध

काठमाडाैं । इङलिस प्रिमियर लीगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार जित्ने क्रममा चौथो खेलमा पनि जीत निकालेको छ । तर, दाबेदार मानिएको चेल्सी चा...

रियल र बार्सिलोनाको जित

काठमाडौं । ला लिगामा बार्सिलोना र रियल म्याड्रिड दोस्रो खेलमा पनि जित निकालेका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ५–० गोल अन...