Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank
मुख्य समाचार

शिक्षकको धर्ना

महोत्तरी । विगतमा गरिएकोे सम्झौता कार्यान्वयन नगरेको विरोधमा जिल्लाभरिका शिक्षक जिल्ला शिक्षा कार्यालयको मूलगेटमा धर्नामा बसेका छन् । विभिन्न समयमा...

शिक्षा गुणस्तरयुक्त भए मुलुकको समृद्धिः शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री चित्रलेखा यादवले गुणस्तरीय शिक्षा प्राप्त भएमा मात्र नेपालको समृद्धि सम्भव हुने बताएकी छन् । ‘सर्वोत्कृष्ट शिक्षा नेपालमै’...

आन्दोलनकारीको माग यथासम्भव सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्क...

थरुहट माग गर्दै हडताल गर्ने पाँचजना पक्राउ

रौतहट । थरुहट स्वायत्त प्रदेशको माग गर्दै हडतालमा उत्रिएको थारु कल्याणकारी सभाका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको छ । थारु कल्याणकारिणी सभा जिल...

कमल थापाले भने, ‘प्रहरीले ट्रयापमा पारेर बर्बर दमन गर्यो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूहरु माथि बर्बर दमन गरेको बताएका छन् । केहीबेर अघि बानेश्वरमा भएको झडपको विषयमा खबरडबलीसँगको ...

अखण्ड नवलपरासीको माग राख्दै आन्दोलन जारी

परासी । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज पाँचाँै दिन पनि निरन्तर जारी छ । सो क्षेत्रका बासि...

कमल थापाको जुलसले निषेधित क्षेत्र तोडेर संविधानसभा गेट तोड्न खोज्दा बानेश्वरमा तनाब

२९ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा सामान्य झडप भएको छ । निषेधित क्षेत्र तोडेर संविधानसभाको गे...

गौतम बुद्धसम्बन्धी अन्तर्र्रािष्ट्रय सम्मेलन बेल्जियममा हुँदै

काठमाडौं । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभ...

इलाममा १४७ सम्बन्धविच्छेदका घटना

इलाम । वैदेशिक रोजगार, अन्तरजातीय र कम उमेरमा गरिएका विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । जिल्ला अदालतका अनुसार आव २०६९/०७...

छोरी जन्माएको निहुमा घर निकाला

पथरी मोरङ । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की ९गोमा० ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छ...