Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank
मुख्य समाचार

जपानमा भुकम्पका कारण धनजनको क्षतिप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानमा गएको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भ...

गणतन्त्र नेपालका मन्त्री नै राजतन्त्र फर्काउन भन्दै जब अनैतिक रुपमा राजदरबार पुगे

काठमाडौं । गणतन्त्र नेपालका एक सहायक मन्त्री विराज विष्ट राजतन्त्र फर्काउने अभियानका लागी झाडु बोकेर पूर्व राजदरबार नारायणहिटी पुगेका छन् । राप्रपा न...

भद्र सहमति पालना गर्न कांग्रेसलाई प्रम ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी पूर्व भएको भद्र सहमतिअनुसार सरकारमा आउन नेपाली काँग्रेसलाई पुनःआग्...

२० ओभर खेल्दा नेपालले ७८ रन बनायो

काठमाडौं । काठमाडौंमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजनअन्तर्गत शनिवार भएको खेलमा नमिबियाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ७...

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ : कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताएकी छन् । बालसेवा केन्द्र नेपालद्वारा श...

१२ ओभरको समाप्तीमा नेपाललाई ४५ रन

काठमाडौं । काठमाडौंमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजनअन्तर्गत शनिवार भएको खेलमा नमिबियाले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १२ ओ...

युनेस्को महानिर्देशक इरिना बाकोभा आइतबार नेपाल आउँदै

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापना प्रक्रियाबारे जानकारी लिने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठ...

‘राजा आउ देश बचाउ’भन्दै नारायणहिटीमा राजाबादीको आन्दोलन

काठमाडौं । राजवादीहरुले देशमा राजसंस्थाको विकल्प नरहको भन्दै राजसंस्था पुनःस्थापनाको लागि जस्तोसुकै संघर्ष गर्न पनि आफुहरु तयार रहेको बताएका छन् । शन...

थोराङपासमा सेल्टर बनेपछि पर्यटकलाई सुविधा

मुस्ताङ। राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर ९आवास गृह० निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ...

कांग्रेसलाई सरकारमा जान हतार छैन : सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ ...