Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank
समाचार संक्षेप

दोलखाको सहकारीबाट ३२ लाख चोरी

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ  ।  केही दिनअघि  दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको...

अछाममा बँदेलको आतङ्कले गाउँमा त्रास

अछाम । यहाँ जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पस्न थालेपछि गाउँले डरले घरबाहिर निस्कनै छाडेका छन् । मङ्गलसेन  नगरप...

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले ला...

बैतडीमा लडेर घाइते भएकी महिलाको मृत्यु

बैतडी । बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको जिल्...

निर्धारित समयअगावै झोलुङ्गे पुल निर्माण पूरा

पर्वत । पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिक...

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा(लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई प्रहरी...

बर्दिया र सर्लाहीमा बलात्कार आराेपमा चारजना पक्राउ

काठमाडाैं । बर्दिया र सर्लाहीमा बलात्कार गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् ।  ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारब...

राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ मा गर्न प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको ...

डाेटीमा भालुको आक्रमणबाट डोटीमा एक महिला घाइते

डोटी । जंगलमा घाँस काट्न गएकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ ।  भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडा बस्ने...

सिरहामा लागूऔषधसहित बुबा-छोरा पक्राउ

सिरहा । लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडाम...