Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank
समाचार संक्षेप

ओझेलमा ऐतिहासिक किल्ला ‘उपरदाङगढी’

चितवन, चितवनको पुरानो सदरमुकाम एवम् ऐतिहासिक किल्ला उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएर पनि ओझेलमा परेको छ । वि.सं. २०१३ अघि चितवन जिल्लाकै ...

पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

इलाम, पाठेघर खसेका महिलाका लागि जिल्ला अस्पताल इलामले भोलि निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गर्ने भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्...

स्वास्थ्य चौकीलाई १५ लाखको जग्गा दान

म्याग्दी, जिल्लाको देवीस्थान गाविसस्थित स्वास्थ्य चौकीलाई स्थानीय दुई व्यक्तिले रु १५ लाख मूल्यबराबरको चार रोपनी जग्गा दान गरेका छन् । देवीस्थान –६...

घाँटी काटेर सहचालकको हत्या

बनियानी (झापा),  झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ । बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ ग...

एकद्वार पद्धतिमा नआए पनि सरकारी कार्यमा बुट्टा भर्दै जुम्लाका गैसस

जुम्ला, नेपाल सरकारबाट सञ्चालित जति पनि काम र निर्मित संरचना छन् त्यसमा बुट्टा भर्ने काम गैरसरकारी संस्थाले गर्दै आएका छन् । सरकारी क्षेत्रबाट सञ्च...

करेन्ट लागेर एकको मृत्युु

धनकुटा, धनकुटाको बसन्तटार गाविस–१ मा ११ हजार भोल्ट करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गएको छ । मोबाइल चार्ज गर्दै गर्दा निरमाया मगरको ज्यान गएको स्थान...

बङ्गुरपालनमा सात लाखको अनुदान

बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा बङ्गुरपालन व्यवसायमा संलग्न छजना कृषकलाई रु सात लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । युवा स्वरोजगार लक्षित कार्यक...

राँगाको आक्रमणबाट मृत्यु

  सप्तरी,  देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ । यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँद...

कृषि अनुदानको आशमा विदेश जाने युवा रोकिए

रोल्पा, कृषिका लागि अनुदान पाउने आशामा विदेश जाने तयारी गरेका युवाहरुले पासपोर्ट नै जिल्ला कृषि विकास कार्यालय रोल्पामा बुझाएका छन् । स्वदेशमै रोजग...

तनहुँको धार्मिक स्थलमा क्यानोनिङ खेल सुरु

तनहुँ , तनहुँको पवित्र धार्मिक स्थल छाव्दी बाराही नजिकै रहेको छाँगामा सोमबारदेखि क्यानोनिङ खेल सुरु भएको छ । करिब ८० मिटर अग्लो चट्टानको पहरोमा डोर...