Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank
समाचार संक्षेप

आमासँगै सुतिरहेकी १८ महिने बालिका बेपत्ता

धनगढी, अत्तरिया नगरपालिका–११ मा १८ महिनाकी एक नाबालिका आफ्नी आमासँगै राति सुतेकै अवस्थामा हराएकी छन् । आफ्नी आमा सुनकुमारी रानासँगै सुतेको अवस्थामा...

नदीमा डुबेर युवक बेपत्ता

धनगढी, कैलाली जिल्लाको अत्तरिया नगरपालिका–४ वनखेत गाउँका एक युवक स्थानीय खुटिया नदीमा डुबेर बेपत्ता भएका छन् । उन्नाइस वर्षीय युवक रामसिं धामी सोमब...

त्रिपालमै सुरु भयाे पढाइ

चितवन, भूकम्पले भत्किएका विद्यालयमा त्रिपालमै पढाइ सुरु भएको छ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र २९ गते आएको ठूलो पराकम्पनपछि पुनः बन्द गरि...

सालनालसहितको शिशुको शव फेला

झापा, झापाको सुरुङ्गामा सोमबार सालनालसहितको शिशुको शव फेला परेको छ । इलाका स्वास्थ्यचौकी सुरुङ्गानजिकै सडकपेटीमा सालनालसहितको शिशुको शव फेला परेको ...

ग्वाल्लेकका किसान अर्गानिक तरकारीखेतीमा

भीमदत्तनगर, बैतडीको ग्वाल्लेक गाविसका किसान अर्गानिक तरकारीखेतीतर्फ अग्रसर भएका छन् । रसायनिक मल प्रयोग नगरी बाली नै उत्पादन हँुदैन भन्ने परम्परागत...

मानसिक स्थिति बिग्रेका ५० बिरामीलाई दैनिक उपचार र परामर्श

गौशाला, महोत्तरीको जिल्ला अस्पताल जलेश्वरले वैशाख १२ को विनाशकारी भूकम्प र पटकपटक भइरहेको पराकम्पणका कारण जिल्लामा मानसिक स्थिति बिग्रेकामध्ये दैनिक ५...

भूकम्पपीडितलाई स्वीस सरकारको चार हजार पाल

खोटाङ, जिल्लाका भूकम्पपीडितलाई स्वीस सरकारबाट झन्डै चार हजार थान पाल प्राप्त भएको छ । गत वैशाख १२ गतेको भूकम्पपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको...

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

दमौली, पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा आज बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्...

दाजुभाइबीच खुकुरी हानाहान, दुबै गम्भीर

महोत्तरी, रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान गौशाला नगरपालिका–६ विर्तामा...

कभर्डहल निर्माण कार्य सुरु

परासी, नवलपरासीको बर्दघाटमा कभर्डहल निर्माण कार्य सुरु गरिएको छ । करिब ५० लाखको लागतमा कभर्डहल निर्माण कार्य सुरु गरिएको हो । स्थानीय खेलप्रेमी व्य...