Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
समाचार संक्षेप

माइतीघरको गोठमा सरस्वताको शव फेला

२ असार, तेह्रथुम । ईवा–२ स्थित माईतीघरमा बस्दै आएकी ५६ बर्षीया सरस्वता थपलिया (खतिवडा) मंगलबार माइती घरकै गोठमा मृत अवस्थामा फेला परेकी छिन् । यस स...

सडेगलेको अवस्थामा शव फेला

पाल्पा, २ असार  । माछा मार्न भनेर सम्पर्कविहिन भएका बौघागुम्बा–१ बस्ने ३१ बर्षीय भिमबहादुर माझीको शव सडीगली सकेको अवस्थामा फेला परेको छ । उनको शव म...

रोजगार विभागमा तोडफोड गर्ने पक्राउ

२ असार, काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ ताहाचल स्थित वैदेशिक रोजगार श्रम बिभाग कार्यालयमा तोडफोड गर्ने २ महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा ...

साँढेले हिर्काउँदा मृत्यु

२ असार, सर्लाही । नेत्रगंज–६ बस्ने ३५ वर्षीय हेम बहादुर भुजेलको साँढेले हिर्काउँदा मृत्यु भएको छ । मंगलबार साँझ सोही ठाउँको गोरु बजारमा गाईलाई साँढ...

मलमास के हो ? यस अवधिमा श्रीमान् श्रीमती किन सँगै बस्नुहुँदैन ?

२ असार, काठमाडौं । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबार राति ११ः२३ बजेदेखि सुरु भएकाे छ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक...

ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

विराटनगर, मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहा...

फूलको गेडा खाँदा मृत्यु

सप्तरी, चम्पा फूलको गेडा खाँदा एकजनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१० बस्ने ५० वर्षीय राम प्रसाद यादवको आइतबार मृत्यु भएको हो । फुलको गेडा खा...

खोलाले बगाएको दाउरा तान्दा आफैंलाई बगायो

सप्तरी,   शम्भुनाथ नगरपालिका–२ बस्ने १२ बर्षीय मेहबुल मियाको खोलाले बगाएर मृत्यु भएको छ । आइतबार सोही ठाउँ स्थित ठाडो खोलाको बाढीले बगाएर ल्याएको दाउ...

आँगनमा खेलिरहेकी बालिकको पहिरोले पुरिएर मृत्यु

मकवानपुर, घर माथिबाट आएको पहिरोले पुरिएर राक्सिराङ गाविस–८ झिमिने बस्ने १० वर्षीया रविना प्रजाको मृत्यु भएको छ । आइतबार दिउँसो आफ्नै घर आँगनमा खेलि...

लुकाएर राखेको दुई थान बन्दुक बरामद

जाजरकोट, जाजरकोटको पुन्मा गाविसबाट दुई नाल भरुवा वन्दुक प्रहरीले वरामत गरेको छ । शनिबार बिहान  प्रहरीको विशेष टोलीले पुन्मा गाविस वडा नं ६ तिमिलेस्थित...