Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
समाचार संक्षेप

दक्षिण कोरियामा मजदुरको तलब ५ प्रतिशतले वृद्धि, नेपाली मजदुरको न्यूनतम तलब २ लाख

सउल । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको त...

भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद

पर्सा । वीरगञ्ज महानगरपालिका-२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गर...

संविधानको धारा ७६ (५) अनुसार ह्वीप नलाग्ने

काठमाडाैँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई संविधानको धारा ...

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

काठमाडौँ  । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै...

अज्ञात रोगले मरे २०० घार मौरी

झापा । झापा शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युुवक पक्राउ

कञ्चनपुर । सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका–४ बस्ने २५ वर्षीय दिनेश रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ...

बागलुङमा फेरि बढ्दै कोरोनाबाट सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या

बागलुङ । बागलुङ सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छिन् । गम्भ...

उच्च अदालत इलाममा कार्यरत कर्मचारी अदालत परिसरभित्र मृतावस्थामा फेला

इलाम । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।  पराजुली आज बिहान अ...

नेपालमा रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट

काठमाडौँ । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोर...

बागलुङका ६६ घर पहिरोका उच्च जोखिममा

गलकोट । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भन...