Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank
समाचार संक्षेप

कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन रक्षामन्त्री रिजालको निर्देशन

विराटनगर । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले सेवाप्रदायत कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन् । जिल्ला प्रशासन का...

कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत रोगप्रतिरोधात्मक क्षमता

काठमाडौँ ।  कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता ...

नेकपा एमालेको अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधा...

उपभोक्ताको ढाड सेक्ने गरी यातायातको भाडा वृद्धि गरिएकामा आपत्ति

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड...

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सम्पन्न: स्थानीयवासी उत्साहित

म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ ।  चीनको स्वशासित क्ष...

यस वर्ष मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

विगतका वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएकाे थियाे

स्वदेशमा रोजगारीको अभाव: दसैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

महेन्द्रनगर ।  दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड...

सहमहामन्त्री डा. महतको नेतृत्वमा कांग्रेसको टोली नयाँदिल्ली प्रस्थान

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।  भा...

डिशहोमको रिचार्जमा आकर्षक छुट

डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने

सुन्दरपुरमा चितुवाले फार्मभित्र छिरेर ६ वटा बाख्रा मार्यो

कञ्चनपुर । बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए रा...