Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank
समाचार संक्षेप

प्रधानमन्त्री देउवा समक्ष प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

काठमडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले आज प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबह...

बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्दै देशैभर दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

काठमाडौँ ।  बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढा...

विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु

तनहुँ । आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ...

५० लाख ठगी गरेको अभियोगमा बालुवाटार बस्ने ४४ वर्षीय शिवम पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका...

बन्दीप्रत्यक्षीकरणसहित आज पनि सबै खालका मुद्दामा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आठवटा इजलासमा पेस...

आज माओवादीको केन्द्रीय समिति बैठक बस्दै, विधान संशोधनकाे विषयमा छलफल हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।  बैठक भर्चु...

कानुन व्यवसायीविरुद्ध प्रदर्शन गर्ने ४ जना पक्राउ

काठमाडौं । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्ने ४ जना प्रकाउ परेका छन् ।कानुन व्यवसायीको विरोध गर्दै सर्वोच्च परिसरमा पुगेका चार जनालाई प्रहरीले ...

उपत्यकामा दैनिक एक करोड लिटर पानी बढाइने योजना

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको व...

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बे...

राष्ट्रपति भण्डारीको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।     शीतल निवासस्थित राष्ट्र...